Widgets

VIDEO मुस्ताङको जोमसुममा नेपाल एयरलाईन्सको विमान दुर्घटना

Unknown | 17:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



Nepal_airlines-300x224
काठमाडौ, २ जेठ । नेपाल वायु सेवा निगमको हवाईजहाज मुस्ताङको जोमसुममा विमानस्थल नजिकै दुर्घटना भएको छ ।
काठमाडौंबाट उडेको विमान अवतरणका क्रममा मौसमको खराबीले दुर्घटना भएको विमानस्थलले जनाएको छ । विमानको अगाडिको भाग कालीगण्डकी नदीमा गाडिएको छ।
अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक घाइते प्रहरीले जनाएको छ 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments