Widgets

VIDEO वीर्य आउनुभन्दा पहिले आउने रसले गर्भवती गराउँछ कि गराउँदैन ?

Unknown | 08:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



तपाईंलाई थाहै छ, उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन् जसलाई .. नबिलम भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट निस्केको रस केही थोपाका रूपमा नै वीर्य स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ। केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने गरी थोरै हुन्छ भने केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ।

यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ पार्छ भन्ने कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए सो वीर्य स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ।
तपाईंले किन यो प्रश्न सोध्नुभयो सो त थाहा भएन तर लिङ्ग झिक्ने विधि 
अर्को महत्वपूर्ण कुरा के भने गर्भ रहने सम्भावना कम भए पनि यो रसमा यौनरोग तथा एचआईभी सर्न भने सक्छन्। त्यसैले तपाईंको कस्तो व्यक्तिसँग यौनसम्पर्क भएको थियो वा हुने स्थिति छ त्यसलाई पनि विचार गर्नु आवश्यक छ। गर्भ तथा यौ नरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमको साथसाथै अरु प्रभावकारी गर्भ निरोधको उपायको प्रयोग पनि आवश्यक छ।
प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। वीर्य स्खलन हुनुअघि लिङ्ग झिक्ने विधिलाई अंग्रेजीमा कोइटस इन्टरप्टस् भनिन्छ। प्राकृतिक गभर् निरोधको यो तरिका निकै पहिलेदेखि नै सुरु भएको मानिन्छ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस

(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments