VIDEO '१९ जना यात्रु बोकेको जहाज जोमसोम विमानस्थलमा दुर्घटना 'भिडियो सहित ''
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
''जेठ २ मुस्ताङ - मुस्ताङस्थित जोमसोमको पुथाङ्ग विमानस्थलमा बिमानस्थलमा आज नेपाल बायुसेवा निगमको जहाज दुर्घटना भएको छ ।एक जना बच्चा सहित १९ जना यात्रुलाई बोकेर पोखराबाट मुस्ताङका लागि उडेको नेपाल एयरलाइन्सको ९ एन ए वि ओ विमान दुर्घटना भए पनि कुनै पनि मानविय क्षति भने भएको छैन ।
उक्त विमानमा ९ जना जापनीज नागरिक समेत रहेको जनाइएको छ ।
उक्त जहाज रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको बताइएको छ ।
दुर्घटनामा चार जना यात्रु घाइते भएको र बिमानको पखेटा भाँचिएको जनाइएको छ ।
दुर्घतनाको भिडियो हेर्न तल क्लिक गर्नु होला
(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:

0 comments